काठमाडौं – अघिल्लो बैठकमा दस बुँदे असहमति राखेका उपाध्यक्ष मोहन वैद्यले सोमबारको केन्द्रीय समिति बैठकमा तीन बुँदा थपेका छन् ।
वैद्यले राज्यपुनर्संरचनाका लागि विज्ञ समिति बनाउने, बालकृष्ण ढुंगेलको आममाफी र अध्यक्ष पुष्पकमल दाहालको अमेरिका भ्रमणमा असहमति राखेका छन् । उनले समग्र शान्ति प्रक्रिया अगाडि बढाउनेभन्दा एउटा



