मोहन वैद्य र रामबहादुर थापा शान्ति र संविधान विरोधी भएको शिक्षामन्त्री दीनानाथ शर्माको आरोप

काठमाडौं – उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा शान्ति र संविधान विरोधी भएको आरोप माओवादी प्रवक्ता एवं शिक्षामन्त्री दीनानाथ शर्माले लगाएका छन् ।

सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैद्य