अन्तरिम संविधानको एघारौं संशोधन विधेयक पारित गर्न प्रमुख तीनदल सहमत

काठमाडौ  – प्रमुख तीनदलबीच सरकारले संसद सचिवालयमा दर्ता गरेको अन्तरिम संविधानको एघारौं संशोधन विधेयक पारित गर्ने सहमति भएको छ । माओवादी उपाध्यक्ष मोहन वैद्यपक्षको बिरोधका बाबजुद तीन दलले सरकारले संसदमा पेस गरेको प्रस्ताव अक्षरशः पारित गर्ने सहमति गरेको हो ।

बैद्य पक्षले राख्दै आएका असहमति तीन दलले अस्वीकृत गरेको छ । वैद्यपक्षले विज्ञ समूह बनाउ