नाता


– जगत प्रसाद आचार्य

अधिबक्ता, हाल दुबई

 

तिम्रा ति खराब  ब्यबहारलाई केलाएर हेर

भो अब देखि   हाम्रो नाताको कुरा नगर


आफ्नो बानी व्यहारमा सुधार गर


नाता सम्बन्ध हो भन्दै  भ्रम नछर


 


आफूत बेईमान र कुलंगार भयौ भयौ


अरुलाई कुलंगार बनाउन लागि नपर


तिम्रा पाखण्डी व्यवहारले टचर् नगर


नाता सम्बन्ध हो भन्दै आउने नगर


 

images

बेईमानी नाता सम्बन्ध मलाई चाहिन्न


जाली किर्ते र अपराधिक कार्य गर्न पाईन्न

images

कसैलाई  तिम्रो जालमा पार्न बन्द गर 


नाता सम्बन्ध भन्दै ठग्न बन्द गर 

images

 


 आफन्तनै  भएपनि तिम्रो बिरोध गर्छु 


 फेरी गलत गर्यौ भने तिम्रो झाको झार्छु


अहिले सम्म तिम्लाई सुध्रन अनुरोध गर्दैछु

Nepal life insurance

तिम्रो हाम्रो कपटी  नाता अब सदैलाई तोड्दैछु