मेलामा खगेन्द्र

पूर्वाञ्चल महोत्सवको आकर्षण वनेका विश्वको सवैभन्दा होचा ब्यक्ति भनेर गिनिज वुकमा नाम लेखाउन सफल भएका खगेन्द्र थापामगर दर्शकहरुले उपहार स्वरुप दिएको पैसा गन्दै ।