कमल थापाद्धारा पूर्व राजा ज्ञानेन्द्रसँग आफ्नो नियमित सम्पर्क रहेको उल्लेख

काठमाडौं  – शाहीकालीन गृहमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्रसँग आफ्नो नियमित सम्पर्क रहेको बताएका छन् ।