कङ्ग्रेसद्धारा १३ गते दिन बस्ने व्यवस्थापिका बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्वीप जारी

काठमाडौं  – नेपाली कङ्ग्रेसले १३ गते दिनको ३ बजे बस्ने व्यवस्थापिका-संसदको बैठकमा अनिवार्यरुपले उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन जारी गरेको छ। उसले साँढे २ बजे नै पुगेर उपस्थिति पुस्तिकामा हाजिर गरी मतदान गर्न यस्तो ह्वीप जारी गरेको हो।

 

कङ्ग्रेसले जारी गरेको सूचनामा भनिएको छ- आज मिति ११ मङ्सिर २०६८ का दिन बस्ने व्यवस्थापिका