काठमाडौ – पार्टीभित्रको आन्तरिक विवादलाई लिएर कांग्रेस नेता शेरवहादुर देउवाले सोमबारपनि आन्तरिक भेला गरेका छन् । आफू पक्षीय केन्द्रीय सदस्य र सभासदको भेलामा देउवाले भने सहमतीका लागि सम्मानजनक प्रस्ताव संस्थापन पक्षले दिएमा मिलेर जानुपर्ने धारणा व्यक्त गरेका थिए ।
यता संस्थापन पक्षपनि भातृसंस्थाको तया समिति लगायत पार्टीको विभाग र समितिमा दुवै पक्षलाई समेटन ग आवश्यक गृहकार्यमा जुटेको छ । भातृसंस्थालगायत विभाग र समितिहरुमा सम्मानजनक बा



