महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत आज दक्षिण एसियाली महिला दिवस मनाइयो ।
विभिन्न संघ संस्थाले आज राजधानीको शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा महिला हिंसा विरुद्धको नाटक प्रदर्शन गरिएको थियो ।
नाटकमा पुरुषले महिला माथि हिंसा गरेको दृश्य देखाइएको थियो ।