संविधानसभाको म्याद थप्न सर्वोच्च अदालतले हालै गरेको फैसलाले आफ्नो कार्यक्षेत्र नाघेको दलहरुको आरोप

काठमाडौ- विभिन्न दलका सभासद्हरुले एक पटकलाई मात्र संविधानसभाको म्याद थप्न सर्वोच्च अदालतले हालै गरेको फैसला प्रति प्रश्न उठाएका छन् । बुधबार संसदको बैठकमा उनीहरुले अदालतले आफ्नो कार्यक्षेत्र नाघेको आरोप लगाए ।

माओवादीका सभासद् अमिक शेरचनले संसदको सार्वभौमिक अधिकार कसैले कुण्ठित गर्ने अभ्यास गरेमा व्यवस्थापिका