

उसैबाट आज मैले ठुलो धोका पाए

एउटा झोला बोकी आउदा बस्न खान दिएथे
त्यतिले नि नपुगेर जागिर लगाई दिएथे

सिर देखि पाउ सम्म लाउन सबै दिएथे
जागिर जादा बाटो भुल्ला भनि पुर्याउननि जान्थे

अस्ताएको जुन सरी मेरो आशा बिलाई दियो
उसले सबै बिर्सिदियो मैले सम्झेर के काम भयो

बिगतको याद आउछ छाती दुक्छ घरि घरि
घाउ भयो यो जिन्दगि दुखि रहेछ सदै भरि
उसले लगाएको चोट मेरो नमेटिने घाउ भयो
मेरो आशु उसको लागि जिन्दगीको नाउ भयो

धन्यवाद !!




