फ्रान्समा आगामी बर्ष हुने राष्ट्रपति निर्वाचनका लागि डोमिनिक भिलापाइले उम्मेदबारी घोषणा

फ्रान्समा राष्ट्रपति निर्वाचनका लागि भिलापाई उम्मेदवार फ्रान्समा आगामी बर्ष हुने राष्ट्रपति निर्वाचनका लागि डोमिनिक भिलापाइले उम्मेदबारी घोषणा गरेका छन् । फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीको कन्जरभेटिभ पार्टीका नेता भिलापाईले टेलिभिजन सन्देश मार्फत उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वार बने पनि भिलापाईले चुनाव जित्ने सम्भावना कम रहेको मत सर्वेक्षणहरुले देखाएका छन् ।