भिडियोमा कांग्रेसले आह्वान गरेको एक दिने बन्द

सरकारले माग पूरा नगरेको भन्दै कांग्रेसले आह्वान गरेको एक दिने बन्दले देशभरको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण पौडेलको गृह जिल्ला चितवन बढी प्रभावित बनेको छ ।