समाज कल्याण परिषदका कर्मचारीले पत्रकार कुटे

काठमाण्डौं, पुस ८ – समाज कल्याण परिषदका कर्मचारीहरुले समाचार संकलन गर्न गएका पत्रकारलाई कोठामा थुनेर कुटेका छन् । समाचार संलकनका लागि परिषदमा पुगेका माउण्टेन टेलिभिजनका संवाददाता रोहित भण्डारी र क्यामरापर्शन जयराज थपलियालाइ कर्मचारीले कुटपिट गरेका हुन् ।


परिषदमा भइरहेको कर्मचारीहरुको आन्दोलन, कर्मचारीको नियुक्ती विवाद लगायतका विषयमा समाचार संकलनका लागि परिषदको कार्यालयमा छायांकन गर्दै गर्दा परिषदका निर्देशक मदनप्रसाद रिमालको अगुवाईमा आफूहरुमाथि कुटपिट भएको भण्डारीले बताउनुभयो ।


भण्डारीले भन्नुभयो