अबको एकदुई दिनभित्र संविधान र शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुग्ने प्रधानमन्त्री भट्टराईको दाबी

– शिव शर्मा

 

पोखरा – प्रधानमन्त्री डा बाबुराम भट्टराईले आगामी जेठ १४ गतेभित्र नयाँ संविधान बन्ने र शान्ति प्रक्रिया पनि टुङ्गोमा पुग्ने दाबी गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित पोखरा पत्रकारिता पुरस्कार वितरण गर्दै प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार बनेपछि तीन वर्षदेखि अवरुद्ध शान्ति र संविधानको प्रक्रिया अघि बढेको बताए ।

उनले भने