– अब्दुल्लाह मियाँ
काठमाडौ – अन्तिम पटक थपिएको म्यादभित्र संविधान नबनेपनि संविधानसभा स्वतः विघटन हुने सर्वोच्चको आदेशको न्यायीक पुनरावलोकनका लागि पेश गरिएको निवेदन अस्विकार भएको भोलीपल्ट बुधवारदेखि सरकार र संसद् संविधान निर्माणमा गम्भीर ढंगले प्रस्तुत भएका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईदेखि, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशिल कोइराला र सभामुख सुवास नेम्वाङले बुधवार फरक फरक ठाउँमा दिएका अभिव्यक्तिले