आज ल्होसार पर्व मनाइँदै

आज ल्होसार पर्व मनाइँदैकाठमाडौं,१५ पुस आज गुरुङ समुदायहरूको ल्होसार पर्व, बौद्ध धर्मअन्तर्गत महायान् सम्प्रदायको सांस्कृतिक पर्व ल्होसार आज देशभरका गुरुङ समुदायले मनाउँदै छन् । ुल्होु भन्नाले वर्षतथा ुसारु भन्नाले ुनयाँु भन्ने बुझाउँछ । प्रत्येक वर्षल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ ।
साथै नयाँ लुगा लगाउने, सेलरोटी, खिरलगायत मीठा मीठा खानाका परिकार बनाएर खाने र नाचगान गरी रमाइलो गर्ने परम्परा छ ।