Aries: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काममा केही विलम्ब हुनेछ । अनावश्यक ढिपीले पैसा र समय खेर जाला । वैदेशिक वा टाढाको यात्रा सम्भावना छ । घर बाहिरका कामहरू बन्नेछन् । सोमबारपछि प्रियजनसँग भेट होला । रमाइला जमघटमा सहभागी भइएला । आतिथ्यपूर्ण सम्मान पाइएला । दाम, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ । मान |



