गाउँमा दलितको होटल/समतामूलक समाजमा अग्रसर पलैंटे

– रोहीत न्यौपाने

यूएई डेस्क सहयोगी सुर्खेत

 

होटलमा चुलो छोएको निहुँमा कालिकोटका एक दलित युवाले ज्यान गुमाउनुपरेको अवस्थामा स्वयं एक दलितले नै होटल संचालन गर्ने चुनौती मोलेका छन् । छुवाछूतका कारण दलितहरुको पानीसमेत नचल्ने अवस्थामा होटल संचालन गर्नु निकै चुनौतीपूर्ण काम हो । तर पश्चिम सुर्खेतका एक दलित युवाले भने त्यो चुनौती मोल्ने साहस गरेका छन् ।

सालकोट गाविस वडा नं. ५ पलैंटेमा बसन्त विकले सवैले देख्ने गरी