नयाँ संविधानमा कार्यकारी अधिकार राष्ट्रपति वा प्रधानमन्त्री को संग रहने भन्नेबारे सहमति बन्न नसकेपछि विवाद थप लम्बियो

नयाँ संविधानमा कार्यकारी अधिकार राष्ट्रपति वा प्रधानमन्त्री को संग रहने भन्नेबारे शीर्ष नेताहरुबीच सहमति बन्न नसकेपछि विवाद थप लम्बिएको छ।

 

भावी संविधानमा कसलाई कार्यकारी बनाउने