कसैले चाहँदैमा राजीनामा नगर्ने प्रधानमन्त्री बाबुराम भट्टराईको भनाई
पौष १९ गते, २०६८ मा प्रकाशित
– लीलावल्लभ घिमिरे
विराटनगर – प्रधानमन्त्री बाबुराम भट्टराईले केसैले भन्दैमा आफुले मैदान छोडेर नजाने वताएका छन् । मंगलबार विराटनगरमा पुर्वाञ्चल क्षेत्रीय विकास गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले भने,