नेपाल प्रेस युनियन स्याङ्जा शाखाले बिहीबार बिहान स्याङ्जाको वालिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति कोईरालाले माओवादीसँग पछिल्लो पटक भएको सातबुँदे समझदारी कार्यान्वयन नहुँदा माओवादीप्रतिको विश्वासमा शंका उत्पन्न भएको बताए ।
आफ्नै नेतृत्वमा रहेको सरकारलाई हतियार बुझाउन माओवादीले आलटाल गरिरहेको भन्दै कोइरालाले भने



