विक्रम संवत् २०६९ लाई युवा बर्ष घोषणा गर्न माग

राष्ट्र निर्माणमा आपूmहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दै आज राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी युवाहरुले विक्रम संवत् २०६९ लाई युवा बर्ष घोषणा गर्न माग गरेका छन् ।

 

युवालाई राज्यले सौतेनी ब्यवहार गरेको आरोप समेत उनीहरुले लगाएका छन् । कार्यक्रममा लुम्बिनी