माओवादी बैद्य समूहले बखेडा झिकेपछि संवैधानिक समितिको वैठक फेरीपनि निष्कर्षहिन

एकीकृत माओवादीको आन्तरिक बिवादको प्रत्यक्ष प्रभाव संवैधानिक समितिमा पनि परेपछि समितिको आजको बैठक बिना निष्कर्ष टुंगिएको छ । आजको बैठकमा माओवादीको बैद्य समूहका सभासदले जग्गाको हदबन्दी सम्बन्धि सहमतिमा बखेडा झिकेपछि वैठक अगाडि बढ्न नसकेको हो ।

 

बैद्य समूहले हदबन्दी भन्दा बढी हुने जग्गा राज्यले मुअब्जा विना नै लिनुपर्ने अडान राखेको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकपछि कांग्रेस नेता पौडेलले भन्नुभयो