हाम्रा नेताहरु

– डि.आर.जी-सुमन
मैदान-५ अर्घाखाँची
हाल चिली

 

महानता को कसम खायौ ।
देखा बटी गर्छौ किन?
एकान्त मा बासी सोच ।
कति भयो देस को ऋण?

 

जनता बाट भोट लियौ
देस बनाउने बहनामा ।।
मन्त्रालय पुगी सकेपछी
रमायौ आफ्नै चहानामा

 

किन्न पनि सकिदैंन ।
आकास छोयो तेलको भाउ ।।
१८ घण्टा लोड सेडिङ ।
आन्धकार भो शहर गाऊ ।।

 

जल् श्रोत को धनी राष्ट्र  ।
 छैन् पानी पिउन लाई ।।
शान्ति राष्ट्र नेपालमा ।
सुरक्षा साथ् जिउनु छैन ।।

 

बिकासको नाऊमा बाटो खनायो गाउमा ।
 कस्तो हुन्छ गाडी भन्ने आज सम्म देख्य छैन् ।।
 बिजुलीको खम्बा गाडी तारहरू तान्यो ।
तर कस्तो हुन्छ कारेन्ट कहीले भेट्य छैन। ।।

 

 



अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.






images

images



images

Nepal life insurance