पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता लिन माग राखेर विद्यार्थीहरुद्धारा आज पनि विरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता लिन माग राखेर विद्यार्थी संगठनहरुले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

 

एमाले सम्वद्ध अनेरास्ववियुले राजधानीको अस्कल क्याम्पसबाट निकालेको विरोध