काठमाडौ – संसद्को बुधबारको बैठक पनि नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भयो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र एमालेले सशस्त्र द्वन्द्वका समयमा माओवादी जनसत्ताले गरेका घरजग्गा कारोबारसम्बन्धी लिखतलाई मान्यता दिने सरकारको निर्णय फिर्ता नभएसम्म संसद् अवरुद्ध गर्ने जनाएका छन् ।
ती दलले यो विषयलाई लिएर व्यवस्थापिका



