– बलराम बानियाँ
काठमाडौ – पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउन सरकारले आयल निगमलाई तत्कालै थप २ अर्ब रुपैयाँ दिने भएको छ । बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।
भट्टका अनुसार मुलुकभर देखिएको इन्धन आपूर्तिको समस्यालाई सहज बनाउन गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगम टोली गठन गरिने निर्णय भएको छ । कार्यदलभित्र वाणिज्य विभागका प्रतिनिधि र प्रहरी समेत रहने छन् । उनले भने,