माओवादी कमाण्डरहरुले चेक खोसेपछि स्वेच्छिक अवकास रोजेका लडाकुहरु आतंकित

माओवादी लडाकूको प्रथम डिभिजन मुख्यालय इलामको चुलाचुलीका स्वेच्छिक अवकास रोजेका लडाकुहरुले चेकमा नाम भएका व्यक्तिबाहेक अरुलाई पैसा नदिन आग्रह गरेका छन् ।

 

कमाण्डर, सह