गोकर्ण रिसोर्टमा प्रमुख तीन दलबीच भएको वार्ता निष्कर्षविहिन

प्रमुख तीन दलबीच गोकर्ण रिसोर्टमा भएको वार्ता निष्कर्षविहिन


शान्ति प्रक्रिया र संविधान निर्माणमा देखिएका विवादमा सहमति खोज्न प्रमुख तीन दलबीच काठमाडौंको गोकर्ण रिसोर्टमा भएको वार्ता विना निष्कर्ष टुंगिएको छ ।

 

नेपाली कांग्रेस, एमाले र माओवादीका शिर्ष नेताहरुबीच बिहानैदेखि भएको वार्ता आ