सशस्त्र युद्धताका माओवादी जनसत्ताले गरेको निर्णयलाई मान्यता दिने सरकारको अघिल्लो निर्णयसम्बन्धमा आज बसेको मन्त्रिपरिषद बैठकले थामथुमे निर्णय गरेको छ ।
सरकारको अघिल्लो निर्णय हाललाई कार्यान्वयनमा नलैजाने र आगामी एक साताभित्र सबै दलसँग छलफल गरी जनसत्ताले गरेका लिखतलाई कसरी वैधानिकता दिने भन्नेसम्बन्धमा उपायको खोजी गरिने भएको छ । सरकारी निर्णयको विरोधमा कांग्रेस