

मेरी प्यारी खुसीमा रमाउनु मेरो चाहना

हरेक पाहिलामा सफलता मिल्दै जाहोस्
यहि छ प्रेम दिबसको हार्दिक सुभकामना

अरुलाई सान्तवना दिदै आफुदुखि नहुनु

आलो घाउमा खोट बस्ना दिनु
आतित का ति दिनहरु सम्झी

कहिले त्यो आसुले न धुनु
जिबन कुनै फुल होइन
एक महान संघर्ष को मैदान हो

हाम्रो प्रेम कुनै एक क्षण को होइन
मा दुख को आसुमा डुबे पनि
तिमि खुसीमा रमाई रहनु
मा कतै अकालमै मरेछु भने पनि

तिमि सयौं जुनी बाची रहनु
मन बुझाउने बहानामा
स्वर्थी को पाउँ कहिल्लै न छुनु
मुतो भित्र जति चोट भयता पनि
बाह्य रुपमा कहिले न देखाउनु




