मधेसी फोरम गणतान्त्रिकद्धारा संसद्‍मा गृहयुद्ध सुरु भइसकेको घोषणा

माधव ढुङ्गेल

 

काठमाडौं – मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का मुख्य सचेतक चन्द्रिकाप्रसाद यादवले संसद्‍मा गृहयुद्ध सुरु भइसकेको घोषणा गरेका छन्। सञ्चार मन्त्री जयप्रकाशप्रसाद गुप्ताले ‘तराइ अलग गर्ने धम्की दिएको’ भन्दै कङ्ग्रेस