नेपाली सेनाद्धारा स्थापित मापदण्ड पूरा गर्ने लडाकुलाई मात्र समोयोजन गरिने स्पष्ट


 

काठमाडौं – नेपाली सेनाले समायोजन प्रक्रियामा माओवादी लडाकुहरूलाई सेनानीदेखि सहायक सेनानीसम्मका अधिकृतको दरबन्दी छुट्याइएको भन्ने समाचारको खण्डन गरेको छ ।