सेना दिवसको उपललक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह

नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवसको उपललक्ष्यमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी कार्यक्रम भैरहेको छ ।

 

समारोहमा राष्ट्रपति डा. रामवरण यादवले उत्कृष्ट गणहरुलाई निशान प्रदान गर्नुहुनेछ ।

 

समारोहमा नेपाली सेनाका विभिन्न टोलीले मार्चपास, हातहतियार, तोपखानालगायत विकास निर्माणसम्बन्धि गतिविधिबारे कलाकौशल प्रदर्शन गरेका छन् ।