भ्रष्टाचारीलाई नेपालमा कम सजाय भएको भन्दै ज्यान मारासरह २० वर्ष कैद सजायको व्यवस्था हुनुपर्ने माग (भिडियो)
फाल्गुन १० गते, २०६८ मा प्रकाशित
काठमाडौं – नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले भ्रष्टाचारीलाई नेपालमा कम सजाय भएको भन्दै ज्यान मारासरह २० वर्ष कैद सजायको व्यवस्था हुनुपर्ने माग गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा मैनालीले भने