एमालेद्धारा शक्ति प्रदर्शन, देशभरिका कार्यकर्ता राजधानीमा

शक्ति प्रदर्शनसहित एमाले राष्ट्रिय परिषद बैठक राजधानीमा शुरु हुदै


खुलामञ्चमा हुने सभामा भाग लिन देशभरिका कार्यकर्ता राजधानीमा


एमालेले राजधानीमा गर्ने राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोहमा देशभरिका कार्यकर्ता उतारेको छ ।

 

राजधानीको खुलामञ्चमा हुने उद्घाटन कार्यक्रममा सहभागी हुन देशका विभिन्न भागबाट एमाले कार्यकर्ताहरु राजधानी आएका हुन ।

 

सभामा सहभागी हुन आउने आफ्ना कार्यकर्ता र सर्वसाधारणमाथि माओवादीका पूर्व लडाकूले अवरोध पु-याएको भन्दै एमालेले हिजो सरकारको ध्यानाकर्षण गराएको थियो ।

 

ठाउँ ठाउँमा बन्दको आह्वान गरेर पूर्व लडाकूले कार्यक्रममा सहभागी हुन आउनेहरुमाथि अवरोध पु