काठमाडौ – नेकपा एमालेले तीन दिने राष्ट्रिय प्रतिनिधि परिषद् सम्मेलन पछि मंगलबार सरकारले पूर्ण रुपमा औचित्य गुमाएको निष्कर्ष निकालेको छ ।
सम्मेलनपछि जारी गरेको ३४ बुँदे घोषणापत्रमा एमालेले असफल प्रधानमन्त्रीलाई अविलम्ब राजीनामा दिई राष्ट्रिय सहमतिका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ । साथै, संविधानसभाको तेस्रो ठूलो दल एमालेले राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि सघनढंगले सम्वादमा सरिकहुन सम्विधानसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान समेत गरेको छ ।
साथै माओवादीले विगतमा पटक



