नेपाल कम्युनिष्ट पार्टी (मसाल)वक्तव्य

नेपाल कम्युनिष्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय

वक्तव्य
सर्वोच्च अदालतले हिजो गरेको फैसलाबाट संविधानसभाको म्याद जेठ १४ गते भन्दा बढी थप्न नपाइने कुरा प्रष्ट भएको छ । हाम्रो पार्टीले पहिले नै बारम्बार संविधानसभाको अवधि बढाउने, तर संविधानको निर्माण नगर्ने कार्यलाई निरन्तरता दिने कुराको विरोध गर्दै आएको थियो । त्यसप्रकारको अनियमित र गैर