
खै किन यस्तो भयो संसारमा हामीलाई

बास्तबमा मायाको अर्थ कतै मैले जानीनकी?
कतै उनको आदेशलाई नटेरेर मानिनाकी

चोखोमाया दिन्छु भनि बाचा कसम खाएकै थिए

जानी नजानी चोखो माया मैले पनि लाएकै थिए
यस्तो बिचमा हुन्छ भन्ने मलाई कहिले भाको होइन

जाने भए जानु सानु मैले बिचमा रोक्ने छैन
पैसा संग रम्नु थियो गरिब साग किन आयौं
म दुखीको मनमा बादल छायाँ किन छायौं

ठिक छ सानु चोट दियौं धनिसंग रमाएर
बाकिजीबन जियुने छु तिम्रै तस्बिर समाएर ,,,




