प्रधानमन्त्री बाबुराम भट्टराइद्धारा अब फेरि सशस्त्र आन्दोलनको सपना नदेख्न माओवादी बैद्य पक्षलाई चेतावनी

दिन प्रतिदिन आन्तरिक झगडको भूँमरीमा फस्दै गएको एकीकृत माओवादीका दुइ समूहले आज जनआन्दोलन दिवस पनि छुट्टाछुट्टै मनाएका छन् । २०४६ सालमा पंचायती व्यवस्था विरुद्धको आन्दोलन उत्कर्षमा पुगेको दिनको सम्झनामा जनआन्दोलन दिवस मनाएका माओवादीका दुवै खेमाले राजधानी लगायत देशैभर अलग अलग कार्यक्रम गरेका हुन । राजधानीमा प्रचण्ड