सहमति अनुसार चैत ३० मा लडाकु र हतियार सुम्पेपछिमात्र संविधान निर्माणको प्रकृया थालिने एमाले शिर्षस्थ नेताहरुको धारणा

– शंकर खरेल

 

इटहरी – सहमति अनुसार चैत ३० मा लडाकु र हतियार सुम्पेपछिमात्र संविधान निर्माणको प्रकृया थालिने एमालेका शिर्षस्थ नेताहरुले बताएका छन् ।

तर, यो सम्भावना कम रहेको र एमाओवादीले प्रतिवद्धता व्यक्त गरेर पटक