कांग्रेस नेताहरुद्धारा जेठ १४ मा संघियता सहितकै संविधान आउने सक्ने धारणा व्यक्त

काठमाडौ – कांग्रेसले जेठ १४ मा संघियतासहितकै संविधान आउने बताएको छ । जागरण अभियान अन्तर्गत आईतबार राजधानीमा भएको जनसभामा कांग्रेस उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले पूर्व सहमती अनुसार चैत मसान्तभित्र शान्तिप्रकृया टुंगिएमा जेठ १४ भित्र संविधान जारी हुनसक्ने बताए ।

तर, शान्तिप्रकृया टुंगिनेमा पौडेलले आशंका व्यक्त गरे ।