काठमाडौ । राष्ट्रपति डा रामवरण यादवले नयाँ वर्ष २०६९ को शुभदिनको शुभ बिहानीमा स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपालीहरूमा शान्ति, सुख र समृद्धिको निम्ति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति डा यादवद्वारा नव वर्ष २०६९ को अवसरमा आज दिनुभएको सन्देशमा उहाँले वि.स. २०६२