खोटाङ, वैशाख ६ – नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले छिट्टै राष्ट्रिय सहमतिको सरकार बन्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने बताएका छन् ।
नेपाली काँग्रेस खोटाङको प्रथम जागरणसभालाई सम्बोधन गर्न खोटाङ आइपुगेका सभापति कोइरालाले बुधबार बिहान दिक्तेलमा निर्माण हुन लागेको बिपी स्मृति भवनको शिलान्यास कार्यक्रमपछि यस्तो बताएका हुन् ।
शिलान्यासपछि सङ्क्षिप्त भनाइ राख्दै कोइरालाले भने



