३८५ सभासदको भेडीगोठ राज्यले थेग्न सक्दैन : चित्रबहादुर केसी
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले ३८५ जना सभासद्को सङ्ख्या बनाएर मुलुकलाई रुवाण्डा बनाउन खोजेको आरोप लगाएका छन्। उनले ३८५ सभासदको भेडीगोठ राज्यले नथेग्ने पनि बताए।
केसीले भने