काठमाडौं – पुर्व वीरगञ्जबाट प्रकासित हुने अन्लाईन संचारमाध्यममा उल्लेख भए अनुसार वीरगञ्जस्थित रेडियो बिन्दास एफएमका प्रबन्ध निर्देशक सन्तोष गुप्ताको भारतमा हत्या भएको छ। रक्सौल बैंकरोड (भारत) निवासी गुप्तालाई गए राति ढाका चिरैया भन्ने स्थानमा अज्ञात समुहले हत्या गरेको हो।
साथै यादवको शव पोष्टमार्टमका लागि भारतीय प्रहरीले मोतीहारी अस्पतालमा लगिएको छ। पर्सा प्रहरीले घटना बारे केही खबर नपाएको बताएको छ।



