पाँचखाल । नेपाली सेनाले हालसम्म ९२ हजार नेपाली सैनिकहरुले विश्वमा शान्तिस्थापनार्थ योगदान पु-याइसकेको जनाएको छ । पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा हाइटीमा शान्ति स्थापनाका लागि जाने खड्ग दल गणको १२ औँ दफाको तालिम अवलोकन गर्दै प्रधानसेनापति गौरव शमशेर राणाले यो जानकारी दिएका हुन् ।
प्रधानसेनापति राणाले ३९ वटा मिसनहरुमा ९२ हजार सैनिकहरुले शान्ति स्थापनामा योगदान पु



