काठमाडौं । ग्याँस उद्योगीहरुको असहयोगका कारण कात्तिक १ गते देखि दुई रङ्गको सिलिण्डर प्रयोगमा ल्याउने अभियान एक महिना पर सारिएको छ । नेपाल आयल निगमले कानूनी प्रावधान र ग्याँस उद्योगीहरुको असहयोगका कारण अभियान केहि पर सारिएको जनाएको हो ।
दुई रङ्गको सिलिण्डर बनाउने प्रावधान नरहेकाले त्यसलाई संशोधन गरी मंसीर १ देखि घरायसी र व्यवसायीक प्रयोजनाका लागि छुट्टा



