– सागर खनाल
अलटिमोर, अफगानिस्तान । अफगानिस्तानको लोगार राज्यको अल्टिमोर स्थित अमेरिकन बेश क्याममा कार्यर नेपालीहरूले बिभिन्न कार्यक्रम गरेर सामुहिक दशै मनाए ।
युद्द ग्रस्त मानिने मुलुकमा पनि नेपालीहरु एकै ठाउँमा भेला भएर आफ्नो पर्वलाई नेपाली पन झल्कने गरी एकले अर्को लाई टिका लगाइ शुभकामना आदन प्रदान गर्दै दशै मनाउन पाउदा सबैको अनुहारमा खुसीयाली छाएको थियो।
केही विदेशिहरु पनि नेपालीहरूको दशै कार्यक्रममा सहभागि भै नेपालिहरुबाट टिका ग्रहण गरि रमाइलो गरेका थिए।